धौलागिरी प्राबिधिक शिक्षा प्रतिस्ठान बाग्लुङमा नव आगन्तुक विद्यार्थीहरुकोलागि STWC द्वार स्वागत कार्यक्रम ।

November 30, 2018

आज २०७५ मङ्सिर १४ गते शुक्रबारका दिन यस् बाग्लुङ नगरपालिका वार्ड न ४ स्तिथ धौलागिरी प्राबिधिक शिक्षा प्रतिस्ठानमा नव आगन्तुक विद्यार्थीहरु प्रबिणता  प्रमाण पत्र तह, सामान्य चिकित्सक, मेडिकल ल्याब तथा नर्सिङ एवम शिक्षक कर्मचारीहरुकोलागि शिक्षक विद्यार्थी काल्याण समिती (STWC) द्वार बिभिन्न कार्यक्रमहरुको प्रस्तुती सहित स्वागत कार्यक्रम सम्पन्न ।

Read more

धौलागिरीमा CTEVT उपाध्यक्ष डा. कुल बहादुर बस्नेतको भ्रमण l

November 15, 2018

मिति २०७५ कार्तिक २९ गते बिहिबार, बाग्लुंग नगरपालिका वार्ड न ४ (द्वारेगौडा), बाग्लुंग स्तिथ धौलागिरी प्राबिधिक शिक्षा प्रतिष्ठान कलेजको भेटमा CTEVT का उपाध्यक्ष डा श्री कुल बहादुर बस्नेत समेतको टोलिले प्रतिष्ठानको स्थलगत निरीक्षण, दृश्य अवलोकन गर्नुको साथै संस्थाको प्रगतिकोलागि सुझाव सल्लाह दिनु हुँदै केहि सामुहिक झलकहरु l

Read more