सूचना । प्रस्तुत विषयमा यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बाग्लुंगमा मिति २०७८ जेष्ठ १२ गते बुधबारका दिन “बुद्धा जयन्ति तथा उभौली पर्व” को उपलक्षमा १ दिन सार्वजनिक बिदा राखिएको सम्बन्धी ब्याहोरा सूचित गरिन्छ । धौ.प्रा.शि. प्र. प्रशासन बाग्लुंग ।
Dhaulagiri Prabidhik Sikshya Pratisthan > News/Notice > Uncategorized > सूचना । प्रस्तुत विषयमा यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बाग्लुंगमा मिति २०७८ जेष्ठ १२ गते बुधबारका दिन “बुद्धा जयन्ति तथा उभौली पर्व” को उपलक्षमा १ दिन सार्वजनिक बिदा राखिएको सम्बन्धी ब्याहोरा सूचित गरिन्छ । धौ.प्रा.शि. प्र. प्रशासन बाग्लुंग ।
Post a comment