धौलागिरीमा CTEVT उपाध्यक्ष डा. कुल बहादुर बस्नेतको भ्रमण l
मिति २०७५ कार्तिक २९ गते बिहिबार, बाग्लुंग नगरपालिका वार्ड न ४ (द्वारेगौडा), बाग्लुंग स्तिथ धौलागिरी प्राबिधिक शिक्षा प्रतिष्ठान कलेजको भेटमा CTEVT का उपाध्यक्ष डा श्री कुल बहादुर बस्नेत समेतको टोलिले प्रतिष्ठानको स्थलगत निरीक्षण, दृश्य अवलोकन गर्नुको साथै संस्थाको प्रगतिकोलागि सुझाव सल्लाह दिनु हुँदै केहि सामुहिक झलकहरु l
Read more