Dhaulagiri Prabidhik Sikshya Pratisthan
Affiliated With CTEVT
Suite 300 Houston
Texas - 77042 USA
Call us toll free
1800-9090-8089
Working Hours
Mon - Sat 06:00 to 18:00
Menu
Home
News/Notice
Gallery
About Us
Message From Chief
Message from Chair person
Our Team
Administration and Hostel Staffs
Advisory committee
Faculty Memebers
Management Committee (Governing Body)
Hostel Facilities
Contact Us
Enrollment Quota
Examination Notice
Fee Structure
General Notice
Uncategorized
Dhaulagiri Prabidhik Sikshya Pratisthan
>
News/Notice
>
Uncategorized
भावपूर्ण श्रद्दाञ्जलि 🌹 आज नवौ दिन !
January 28, 2025
Read more
हार्दिक आभार ❣️🙏❣️ 𝐃𝐩𝐥𝐨𝐦𝐚 𝐢𝐧 𝐏𝐡𝐚𝐫𝐦𝐚𝐜𝐲 अभिमुखिकरण कार्यक्रम~२०८१ सहभागी सम्पूर्णमा बधाई, धन्यवाद एवम् आभार।
January 6, 2025
Read more
शै.स. २०८१/ ०८२, 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐏𝐡𝐚𝐫𝐦𝐚𝐜𝐲 अध्ययनको अवसर ✨ नेपालको जुनसुकै college बाट CTEVT प्रवेश परीक्षा ~२०८१ 𝐒𝐭𝐚𝐟𝐟 𝐍𝐮𝐫𝐬𝐞, 𝐇𝐀 वा 𝐏𝐡𝐚𝐫𝐦𝐚𝐜𝐲 कार्यक्रमबाट 𝐄𝐧𝐭𝐫𝐚𝐧𝐜𝐞 𝐄𝐱𝐚𝐦 उत्तीर्ण विद्यार्थीहरुको लागि यस वर्ष 𝐏𝐡𝐚𝐫𝐦𝐚𝐜𝐲 अध्ययन गर्न अन्तिम अवसर… अध्ययन गर्नको लागि निम्न प्रक्रिया अपनाउनु पर्नेछ। ✨ हस्त लिखित निवेदन ✨ प्रवेश परीक्षा~२०८१ सहभागी “प्रवेश पत्र” (सक्कल) ✨ प्रवेश परीक्षा~२०८१ को नतिजा प्रति ✨ 𝐍𝐎𝐂 (सहमति पत्र) बिस्तृत जानकारीको लागि : Dhaulagiri Prabidhik Shikshya Pratisthan, Baglung सम्पर्क:068420001,420003,9857621917,9857636567, 9845120736 📧: dtc1baglung@gmail.com
December 26, 2024
Read more
𝐃𝐏𝐒𝐏 𝐅𝐚𝐦𝐢𝐥𝐲 𝐏𝐢𝐜𝐧𝐢𝐜 𝐕𝐢𝐛𝐞𝐬-2081✨✨
December 26, 2024
Read more
सुवर्ण अवसर!✨✨ साबिक धौलागिरी अञ्चलमै पहिलो पटक “धौलागिरी प्राबिधिक शिक्षा प्रतिष्ठान बाग्लुङ्ग” मा शै.स.२०८१/०८२ नयाँ भर्नाको लागि 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐢𝐧 𝐏𝐡𝐚𝐫𝐦𝐚𝐜𝐲 (फार्मेसी) ३ वर्षे स्वास्थ्य कार्यक्रमको लागि “प्रवेश परीक्षा आवेदन फाराम” धमाधम वितरण भई रहेको छ। नोट : ✨आवेदन dtc1baglung@gmail.com मार्फत पठाई निम्न सम्पर्कमा सुनिश्चित गर्न सकिने। ✨CTEVT प्रवेश परीक्षा-२०८१ (HA, Nursing, Pharmacy) उत्तीर्ण हरुले पनि भर्नाको लागि निवेदन दर्ता गर्न सकिने।
December 8, 2024
Read more
हार्दिक बधाई तथा शुभ~कामना 🌹 धौलागिरी प्राविधिक शिक्षा प्रातिष्ठान, बाग्लुङको संचालक समितिको वैठकबाट आदरणीय श्री मनोज पौडेल ज्युले सर्बसहमतिबाट गरिमामय अध्यक्ष पदको जिम्मेवारी प्राप्त गर्नु भएकोमा हार्दिक बधाई तथा शुभ~ कामना साथै निबर्तमान अध्यक्ष आदरणीय श्री श्रीप्रसाद शर्मा ज्युको सफल ब्यतित कार्यकालको लागि हार्दिक आभार एवम् कृतग्यता व्यक्त गर्दछौ । धौलागिरी प्राबिधिक शिक्षा प्रतिष्ठान परिवार बाग्लुंग।
October 21, 2024
Read more
शुभ कामना सहित 🌺🙏……. ✨✨👇 आउनुहोस यस वर्षको उल्लासमय चाडहरुको लहर विजय दशमी, दिपावली र छठ पर्वहरु संगै नयाँ जीवनको शुरुवात् गरौं ✨✨ ३ वर्षे 𝔻𝕚𝕡𝕝𝕠𝕞𝕒 𝕚𝕟 𝔼𝕟𝕘𝕚𝕟𝕖𝕖𝕣𝕚𝕟𝕘 (ℂ𝕚𝕧𝕚𝕝/ 𝔼𝕝𝕖𝕔𝕥𝕣𝕚𝕔𝕒𝕝) & 𝔻𝕚𝕡𝕝𝕠𝕞𝕒 𝕚𝕟 𝔸𝕘𝕣𝕚𝕔𝕦𝕝𝕥𝕦𝕣𝕖 (𝔸𝕟𝕚𝕞𝕒𝕝/ ℙ𝕝𝕒𝕟𝕥 𝕊𝕔.) संगै तपाईहरुको आफ्नै रोजाई रोजगारको प्रसस्त् सम्भावना भएको…. ℂ𝕒𝕣𝕖𝕘𝕚𝕧𝕖𝕣 𝕋𝕣𝕒𝕚𝕟𝕚𝕟𝕘 (𝟛 𝕄𝕠𝕟𝕥𝕙𝕤) मा भर्नाको लागि आवेदन बुझाउ 😲✨✨ सम्पर्क : 𝔻ℙ𝕊ℙ, 𝔹𝕒𝕘𝕝𝕦𝕟𝕘
October 7, 2024
Read more
शुभ कामना ✨🌺🙏
October 4, 2024
Read more
हार्दिक बधाई तथा शुभ कामना ✨❣️🙏
October 4, 2024
Read more
𝐂𝐚𝐫𝐞𝐠𝐢𝐯𝐞𝐫 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠-𝐂𝐥𝐚𝐬𝐬 आज २०८१ आश्विन १ गते देखि औपचारिक तवरले धौलागिरी प्राबिधिक शिक्षा प्रतिष्ठान, बाग्लुंगमा शुरु भएको सहर्ष जानकारी गर्दछौ साथै यस ३ महिने Short-term तालिम लिन चाहनु हुने अबिलम्ब जोडिन सक्नु हुनेछ। बिस्तृत जानकारीको लागि : धौलागिरी प्राबिधिक शिक्षा प्रतिष्ठान, बाग्लुंग सम्पर्क : ०६८४२०००१, ४२०००३, ९८५७६२१९१७, ९८४५१२०७३६, ९८५७६३६५६७
October 2, 2024
Read more
Posts navigation
1
2
…
9