DPSP बाट अध्ययन पुरा गरेका बिद्यार्थीहरुको Almuni Association (पुर्व विद्यार्थी संगठन) निर्माणार्थको लागि Tracer Study अर्ने प्रयोजनार्थ College को website www.dpsp.edu.np मा राखियको Link प्रयोग गरि माग गरिएको पेशागत एवं अन्य विवरण प्रदान गरिदिनु हुन सम्बन्धित सम्पूर्णको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ l बिस्तृत जानकारी को लागि ०६८४२०००१