DHAULAGIRI PRABIDHIK SHIKSHYA PRATISTHAN

Baglung Municipality -4 (Dwaregaunda), Baglung

Nepal Flag
Logo

Institutional Language

फेरी भेटौंला तथा शुभ कामना कार्यक्रम ।

2083-05-30

Department: —
Date: 2083-05-30
सूचना/समाचार

धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बागलुङका कार्यक्रम संयोजक तथा प्रशिक्षक सामान्य चिकित्सा/नर्सिङ र केअरगिभर साथै डि.पि.एस.पि. छात्रावास वार्डेन को रूपमा निरन्तर ९साढे ५ वर्ष० वर्षौँ सम्म आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरी संस्थाको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा पुर्‍याउनु भएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै, थप उच्च शिक्षाको यात्राका लागि बिदाइ हुनुहुँदै गर्नुभएकी श्री मनिका क्षेत्री ज्यूको उज्ज्वल भविष्य, सुखद शैक्षिक यात्रा तथा बैदेशिक बसाई सुखद एवम् सफलताको हार्दिक शुभ(कामना व्यक्त गर्दछौँ।

उहाँ प्रति सम्मान तथा मायाको चिनोस्वरूप यो मायाको चिनो प्रदान गरिएको छ।

मिति २०८३ भदौ ३१ गते ९बुधबार०

धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान परिवार 

बागलुङ

Attached Images
Apply Now